प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र
सुदूरपश्चिम प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र
  • https://phpc.sudurpashchim.gov.np/media/IMG-20230625-WA0018.jpg
  • https://phpc.sudurpashchim.gov.np/media/elected-members.jpg
    स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघ नेपालको अध्यक्षमा डा. सालिक राम धिताल, महासचिवमा डा. भक्त बहादुर केसी र उपाध्यक्षमा हेम राज खड्का रहनु भएको छ ।
  • https://phpc.sudurpashchim.gov.np/media/basketball-apanga.jpg
    प्रदेश स्थरिय ह्वूल चियर बास्केटवल प्रतियोगिताको उपाधी धनगढीलाई

हाम्रो बारेमा

स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा समूहमा कम्तिमा स्नातक गरेका सदस्य हुन पाउने यस संघ २०७० मा  गठन भएको हो। नेपालभरका स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा समूहको हक हितको संरक्षण सम्बर्धन गर्दै प्रत्येक नेपाली नागरिकको  गुणस्तरीय स्वास्थ्यमा सर्वव्यापी पहुचको सुनिश्चितमा टेवा पुर्याउने मुख्य उद्देश्यले यो संघ गठन गरिएको हो।

स्वास्थ्य प्रवद्र्घन मानिसको उच्चतम स्वास्थ्य प्राप्त गर्न आम नागरिकलाई नै सक्षम बनाउने र उनीहरुको स्वास्थ्य उनीहरुको नियन्त्रणमा रहनु पर्छ भन्ने मान्यता राख्दछ।

थप पढ्नुहोस्
हाम्रो बारेमा